शेखर गोल्छा भवानी राणाको प्रशंसामा उत्रिए, यस्तो छ कारण (भिडियोसहित)

काठमाडौं, २७ माघ । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघकी अध्यक्ष भवानी राणाको प्रशंसा गरेका छन् ।

देशभरिका निजी क्षेत्रको समस्याको समाधानको लागि आफू व्यस्त रहने गरेको उनको भनाई छ । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।


ताजा खबर

Loading...
Loading...
Loading...