विदेशमा पैसा थुपार्ने अपराधी हुन्, जेल हाल्नुपर्छ : गोल्छा (भिडियो सहित)

काठमाडौं, २८ माघ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विदेशमा अवैध रुपमा पैसा राख्ने नेपालीलाई अपराधीको संज्ञा दिएका छन् । उनले भने–‘त्यसरी विदेशमा अवैध पैसा राख्ने नेपालीलाई कारबाही गर्नुपर्छ । उनीहरुलाई जेल नै हाल्नुपर्छ ।’

प्राइम टाइम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गोल्छाले यस्तो बताएका हुन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...