अस्थायी करार शिक्षक केन्द्रिय संधर्ष समितिद्धारा राजधानीमा प्रर्दशन -भिडियोसहित

काठमाडौँ,२९ माघ । अस्थायी करार शिक्षक केन्द्रिय संधर्ष समितिले सरकारलाई दवाव दिन बिरोध प्रर्दशन गरेको गरेको छ । राजधानीको भद्रकालीबाट शूरु भएको प्रदर्शन माईतीघर,बबरमहल हुदै बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो ।राज्यले आफुलाई रोजगारको ग्यारेन्टी गर्नुपर्ने,औषधि उपचारको ब्यवस्था गर्नु पर्ने माग राख्दै उनिहरु प्रदर्शन उत्रिएका हुन । प्रर्दशनमा सव्र्वाेच्व अदालतको फैसलाको कार्वान्वयन गर,उमेरको हद म्याद हुन्जेल रोजगारको ग्यारेन्टी गर जस्ता नारा लगाएका थिए ।

फोटो मुकुन्द कालिकोटे


ताजा खबर

Loading...
Loading...
Loading...