विप्लवसँग मिलेर हतियार उठाउने गजुरेलको सनसनीपूर्ण घोषणा (भिडियोसहित)

काठमाडौं, १ फागुन । जनयुद्ध दिवसको अवसरमा आज सिपी गजुरेलले विप्लवसँग मिलेर हतियार उठाउने घोषणा गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गजुरेलले यस्तो घोषणा गरेका हुन् । उनले नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध पनि कडा अभिव्यक्ति दिएका छन् । गजुरेलले प्रचण्डले माओवादी सिद्द्याएको आरोप पनि लगाए ।

 


ताजा खबर

Loading...
Loading...
Loading...