तस्विरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’

काठमाडौँ,१ फागुन । सरकारले आज देखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को लागू गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रमको उद्घाटन गरेका छन।

‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ नारा भएको यो कार्यक्रम श्रमिकलक्षित रहेको जनाइएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो।

धानमन्त्रीले अबदेखि हरेक वर्ष फागुन १ गते रोजगार दिवस मनाइने जानकारी गराउदै नयाँ कार्यक्रमअनुसार सरकारले कुनै बेरोजगार नागरिकलाई वर्षमा कम्तीमा सय दिन रोजगारी दिने प्रयासको रुपमा रहेको जानकारी गराए ।

फोटोः मुकुन्द कालिकोटे


ताजा खबर

Loading...
Loading...
Loading...