सरकारको एक वर्ष : प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं, १ फागुन । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा समबोधन गर्ने भएका छन् । ओली फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले भोलि देशवासीको नाममा दिँउसो ४ बजेस सम्बोधन गर्ने भएका छन् ।


ताजा खबर

Loading...
Loading...
Loading...