Breaking News : कञ्चनपुरबाट १८ किलो सुन बरामद

कैलाली, २ फागुन । कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट सुन बरामद गरेको हो ।


ताजा खबर

Loading...
Loading...
Loading...