अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतको आज यसरी भयो बिवाह(फोटोफिचर)

काठमाडौँ,२ फागुन । ७ वर्ष देखीको प्रेम सम्बन्धलाई अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतले आज बिवाहमा परिणत गरेका छन ।लामो समय देखि एकअर्काको प्रेममा रहेका उनिहरुले आज प्रणय दिवसको अवसर पारेर बन्धनमा बाँधिने जानकारी  यो भन्दा पहिला नै  घोषणा गरिसकेका थिए ।

सोमबार मात्र परिवारका सदश्य सहित काठमाडौँको एक होटेलमा उनिहरुले टिका टालो गरेका थिए । सन्जोग चलचित्र सँगै व्यवसायमा पनि सक्रिय रहदै आएका छन भने वर्षा चलचित्र अभिनयमा सक्रिय रहेकी छिन् ।उनिहरुको बिवाहको खवर सामाजिक सञ्जालमा आएसंगै उनका शुभचिन्तक तथा फ्यानहरुलाई बधाई तथा शुभकामना दिन भ्याई नभ्याई भएको छ ।

फोटोःफोटोपसल

Comments

Loading...
Loading...

ताजा खबर

Loading...
    सम्बन्धित शीर्षकहरु