क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

काठमाडौं, २ फागुन । सरकारले क्रिकेट खेलाडीलाई जनही ३ लाख र क्रिकेट प्रशिक्षक लाई ५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बस्कोटाले जानकारी दिए ।


ताजा खबर

Loading...
Loading...
Loading...