Logo

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घट्ना : मन्त्री अधिकारसहित ७ जना सवार भएको पुष्टि (नामसहित)



काठमाडौं, १५ फागुन । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार भएको एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको दाह«ेढुंगामा दुर्घटना भएको छ ।

उक्त हेलिकप्टर पाइलट प्रभाकर केसीले उडाएका थिए । हेलिकोप्टरमा मन्त्री अधिकारीसहित यति एयरलायन्सका अध्यक्ष आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए।



प्रतिक्रिया दिनुहोस्