रेशम चौधरीलाई यसरी दिइयो जन्मकैद : राजपामा भुइँचालो, ओलीलाई टेन्सन !

काठमाडौं, २३ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले सरकारसँग आफूहरुको नाता धेरै पहिल्यै नै टुटिसकेको जनाए । उनले भने,‘मैले यो कुरा पटक पटक भन्दै आएको छु । यो सरकारसँग हाम्रो सम्बन्ध त्यति राम्रो थिएन । प्रधानमन्त्रीले हामीलाई संविधान संशोधन गर्छु भनेर पटक–पटक झुक्याउनुभयो । तर, संशोधन गर्नुभएन । राजपाले त्यही भएर हिजो सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।’

बुधबार राति प्राइ टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।


ताजा खबर

Loading...
Loading...
Loading...