Logo

सीके राउतलाई थुनामुक्त गर्न आदेश



काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ। बिहीबार प्रधानन्यायाधीश चालेन्द्रशम्शेर राणा र न्यायाधीध पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई साधारण तारेखमा रिहा गरी अनुसन्धान थाल्न भनेको छ ।

राउत राज्य विप्लव मुद्दामा समातिएका थिए। CK Raut at Supreme Court/FILE PHOTO



प्रतिक्रिया दिनुहोस्