राष्ट्रपति भण्डारीद्वारा १५ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव उद्धघाटन

काठमाडौं, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारदेखि शुरु भएको १५ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र तेस्रो प्राङगारिक कृषि मेला– २०७५ को समुद्घाटन गरेकी छिन् । उक्त मेला ५ दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

तस्बिर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपालडटकम


ताजा खबर

Loading...
Loading...
Loading...