रेखा थापा र धमलाबीच कुराकानी, कसले गर्यो हमला ? (भिडियो)

फागुन २५, काठमाण्डौ । चलचित्र क्षेत्रमा सफल भइसकेकी नायिका रेखा थापा राजनीतिक र समसामयिक विषयका कुरा गर्न पनि माहिर छिन् ।

जस्तोसुकै प्रश्न र सन्दर्भका बारेमा पनि जानकार भए झैँ प्रस्तुत हुने थापाको जवाफ भने फितलो र सतही पनि देखिन्छ । यद्यपी उनको आत्मविश्वास भने बेजोड छ ।

उनै थापासँग ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...