‘राउतसँगको सहमति आत्मसमर्पण होईन’

काठमाडौं, २६ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिके राउतसँग सरकारले गरेको सहमति आत्मसमर्पण नभएको दाबी गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिदै मन्त्री बादलले सरकारले सहमति गरेर नेपालको भौगोलिक अखण्डताको रक्षा र राष्ट्रको स्वाधिनतालाई सुदृढ गरेको दावी गरेका हुन् ।

 


ताजा खबर

Loading...
Loading...
Loading...