जन्ती बोकेको बस दुर्घटना, २ जनाको मृत्यु

मकवानपुर, २८ फागुन। मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...