बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द

काठमाडौं ३० फागुन । बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द गरेको छ । बन्दका कारण जनजीवनमा असर गरेको छ । आफ्नो पार्टीका नेताहरुलाई नियोजित रुपमा फसाउने षडयन्त्र गरिएको भन्दै बिप्लप नेतृत्वको नेकपाले बन्द गरेको हो । राजधानीसहित देशभरी सार्वजनिक गाडी चलेका छैनन ।


ताजा खबर

Loading...
Loading...
Loading...