सिके राउतसँगको सहमति र विप्लवलाई प्रतिबन्ध ठूलो सफलता : विष्णु रिमाल (भिडियोसहित)

फागुन ३०, काठमाण्डौ । सिके राउतसँग ११ बुँदे सहमति र नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्धपछि सरकारको आलोचना बढ्दै गएको छ । सत्तारुढ दलकै शीर्ष नेताहरुले सरकारको यि दुवै कदमलाई गलत भनेका छन् । तर सरकारले भने दुवै कदमलाई सफलताको रुपमा व्याख्या गरेको छ ।

यि दुई राजनीतिक घटनाक्रमलगायत पछिल्लो समसामयिक विषयमा केन्द्रित रहेर ऋषि धमलाले प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालसँग विशेष कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्का लागि गरिएको कुराकानीको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...