सिके राउतले बोलाए राष्ट्रिय परिषद्को बैठक

जनकपुर, ३० फागुन । स्वतन्त्र मधेस गठ्बन्धनका संयोजक सिके राउतले जनकपुरमा चैत ४ र ५ गते राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।

चैत ४ र ५ गते हुने स्वतन्त्र मधेस गठ्बन्धनको बैठकमा ११ बुदेको अनुमोदन र समीक्षा हुनुका साथै अगामी रणनीतिको बारेमा छलफल हुने गठबंधनका कोष संयोजक दिपक शाहले बताए । राष्ट्रिय परिषद्‍को बैठकमा मधेशका २२ ओटै जिल्लाका जनप्रतिनिधिको सहभागिता रहने छ।


ताजा खबर

Loading...
Loading...
Loading...