आयात रोक्न सक्ने गरी कानुन बन्दै

काठमाडौं १ चैत । उच्च आयातले मुलुकको अर्थतन्त्रमा समस्या आएका बेला सरकारले स्वदेशी उत्पादनलाई संरक्षण गर्न चाहेको वस्तुको आयात रोक्न सक्नेगरी कानुन बनाउन लागेको छ ।

सरकारले तयार पारेको सेफगार्डस्, एन्टी डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी सामान आयातमा पूर्ण वा आंशिक रोक लगाउन सक्ने प्रावधान समेटिएको छ ।

विश्वका धेरै मुलुकले आफ्ना उत्पादन संरक्षण गर्न यस्तो कानुन बनाएर लागू गरेका छन् । नेपालले भने पहिलो पटक यस्तो कानुन बनाउन लागेको हो । –नागरिक दैनिकबाट


ताजा खबर

Loading...
Loading...
Loading...
    सम्बन्धित शीर्षकहरु