राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा समापन

काठमाडौं, १ चैत्र । राप्रपाले गत फागुन १५ गतेदेखि ३० गतेसम्म ताप्लेजुङबाट सुरु गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौंमा समापन भएको छ । पार्टीले विभिन्न माग राख्दै मेची-महाकाली यात्रा सुरू गरेको थियो । यात्राका क्रममा सहभागीले दुई हजार ८ सय १० किलोमिटर दूरी पार गरेको थियो ।


ताजा खबर

Loading...
Loading...
Loading...