हिउँमा रमाउँदै पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा पर्यटक हिउँमा रमाउँदै । दुई साताअघि परेको हिउँ नपग्लिएका कारण यस क्षेत्रमा अहिले पर्यटकको घुइँचो लागेको छ । तस्बिरः कमल खत्री, बेनी(म्याग्दी), रासस


ताजा खबर

Loading...
Loading...
Loading...