राप्रपाको मेची-महाकाली यात्रा सम्पन्न (फोटोफिचर)

काठमाडौं,१ चैत। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न भएको छ । स्वाभिमान यात्राको समापन गर्न भृकुटीमण्डपमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र पुनर्स्थापना गरिछाड्ने प्रतिद्दता ब्यक्त गरेका छन् ।थापाले पार्टी पटक पटक सरकारमा गएर गल्ती गरेको भन्दै जनतासामू माफी समेत मागेका थिए ।

फोटोःमुकुन्द कालिकोटेReportersNepal


ताजा खबर

Loading...
Loading...
Loading...