बाबु बोगटी : गायन, रेष्टुरेष्ट हुँदै यसरी पुगे फिल्ममा (भिडियोसहित)

चैत ३, काठमाण्डौ । नायक तथा गायक बाबु बोगटीले आफू सांगितिक क्षेत्रबाट चलचित्रको नायक बन्न जानुको रहस्य खोलेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै बोगटीले गित गाउँदा गाउँदै रेष्टुरेण्टसमेत खोलेको र त्यही रेष्टुरेण्टका कारण फिल्ममा नायक बन्न पुगेको जानकारी दिएका छन् ।

६३ देखि ७० सालसम्मको अवधिमा गित संगित क्षेत्रका लागि संकटग्रस्त समय भएको र त्यही समयमा रेष्टुरेष्ट हुँदै नायक बन्न पुगेको उनले बताए ।

बाटो मुनिको फूलमा नायकको रुपमा अभिनय गर्दा सफल भएपछि त्यसपछि अरु फिल्ममा पनि अभिनय गर्ने मौका पाएको उनले बताए ।


ताजा खबर

Loading...
Loading...
Loading...