राजाको पनि दुर्गति, देश पनि अस्तव्यस्त : राधाकृष्ण मैनाली (भिडियो)

चैत २७, काठमाण्डौ । नेपाली राजनीतिका बामपन्थी नेता राधाकृष्ण मैनालीले अहिलेका दल र नेताहरुले विगतको इतिहासलाई विर्सिएको आरोप लगाएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मैनालीले परिवर्तनलाई महत्व दिन नसक्दा सबै उपलब्धि धरापमा परेको बताए ।

मैनालीले २००७ सालदेखि अलिहेसम्मको राजनीतिको यथार्थपरक विश्लेषण गरेका छन् । २०४६ सालमा गणेशमान सिंह किन प्रधानमन्त्री बन्न मानेनन् भन्ने रोचक प्रसंग पनि मैनालीले खुलासा गरेका छन् ।

अहिलेको अवस्था र राजनीतिक दलको कार्यशैलीप्रति मैनालीले तिब्र असन्तुष्टी व्यक्त गरेका छन् ।


ताजा खबर

Loading...
Loading...
Loading...