मोदी फेरि प्रधानमन्त्री बन्ने नेपाली ज्योतिषको दाबी (भिडियोसहित)

काठमाडौं, १ बैशाख । नेपाली ज्योतिष डा. रुद्रनाथ अधिकारीले भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका छन् । प्राईम टिभीको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पण्डित ज्योतिष अधिकारीले यस्तो खुलासा गरेका हुन् । भारतमा अहिलेपनि लोकसभाको निर्वाचन जारी छ । आफूले मोदीको जन्मकुण्डली हेरिसकेको बताउँदै उनले फेरी पनि भारतमा मोदी नै प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् ।

हेर्नुहोस पूरा भिडियो :=


ताजा खबर

Loading...
Loading...
Loading...