विप्लव समूहका नेतासँग पाण्डेको गोप्य भेटवार्ता

काठमाडौं, २ बैशाख । सरकारद्वारा गठित उच्चस्तरीय वार्ता समितिका संयोजक सोम प्रसाद पाण्डेले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेताहरुसँग भेटवार्ता गरेका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेकपाका स्थायी समितिका सदस्य एवम् सांसद समेत रहेका संयोजक पाण्डेले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको टास्क अनुसार आफूले विप्लव समूहका नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँग भेटवार्ता गरेको नेता पाण्डेले जनाए ।


ताजा खबर

Loading...
Loading...
Loading...