प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यमाअचानक समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

भेरी–बबई डाइभर्सन बहुउद्देशीय आयोजना उदघाटन गर्न सुर्खेत पुगेका ओलीलाई पेटमा समस्या देखिएपछि रातारात काठमाडौं ल्याइएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ । ओलीलाई मंगलबार राति पेट दुःखेको थियो ।

त्यसपछि सहयोगीहरूले नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएका हुन् । ओलीलाई चिकित्सकहरूले चेकजाँच गरेर औषधि चलाएका छन् ।


ताजा खबर

Loading...
Loading...
Loading...