राप्रपाले काठमाडौंमा धर्मनिरपेक्षताको ब्यानर जलायो, दर्जनौं नेता/कार्यकर्ता पक्राउ

काठमाडौं, ६ बैशाख । राप्रपाले धर्म निरपेक्षताको ब्यानर जलाएको छ । अध्यक्ष कमल थापासहितका शीर्ष नेताहरुको उपस्थितिमा धर्मनिरपेक्षताको ब्यानर जलाएका हुन् । ब्इानर जलाउने क्रममा प्रहरीले राप्रपाका दर्जनौं नेता/कार्यकर्ता पक्राउ गरेको छ।

धर्मनिरपेक्षताको ब्यानरलाइ अध्यक्ष कमल थापाले आगो लगाएका थिए। रत्नपार्क्स्थित शान्तिबाटिकामा राप्रपाको विरोधसभापछि ब्यानर जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।
विरोधसभामा राप्रपाका केन्द्रीय सदस्य एवती कार्कीसहित १४ जना पक्राउ परेका छन्।


ताजा खबर

Loading...
Loading...
Loading...