ग्यास उद्योगीलाई थप कमिसन

काठमाडौं ११ बैशाख । आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिब ९६ करोड रुपैयाँ थप कमिसन दिने निर्णय गरेको छ । कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरु विरोधमा उत्रिएपछि प्रतिसिलिन्डर करिब २८ रुपैयाँ थप गरिएको हो ।

वृद्धि गरिएको कमिसन बिहीबारदेखि लागू हुँदैछ । –कान्तिपुर दैनिकबाट


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्