काठमाडौंको होटल एम्ब्यासडरमा आगलागी

काठमाडौं, १२ बैशाख । काठमाडौंको लाजिम्पाटमा रहेको होटेल एम्ब्यासडरमा आगलागी भएको छ । लिफ्टमा ईलेक्टिक सर्ट भएर आगलागी भएको हो । आगो नियन्त्रणको लागि कामाठाडौं महानगरपालिकाको दमकल अहिले घट्नास्थल पुगिसकेको छ । होटेलमा रहेका आन्तरिक तथा बाहृय पर्यटकहरु भने यतिवेला सडकमा छन् ।


ताजा खबर

Loading...
Loading...
Loading...