खुलामञ्च कब्जा, रातारात सटर बनाएर भाडामा

काठमाडौं १३ बैशाख । खुलामञ्च अतिक्रमण गरेर धमाधम व्यावसायिक प्रयोजनका सटर निर्माण भइरहे पनि रोक्न सम्बन्धित निकायले चासो दिएको छैन । सम्बन्धित वडा कार्यालयले यसबारे थाहै नभएको जवाफ दिने गरेको छ । अनुमति नदिएको बताउने महानगरले पनि कारवाही प्रक्रिया अघि बढाउन पहल गरेको छैन ।

काठमाडौं भ्यु टावर बनाउन ठेक्का लिएको स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले खुलामञ्चमा पसल सञ्चालनका लागि सटर बनाइरहेको हो ।

महानगरपालिकाले खुलामञ्चको उत्तरतिर बसपार्क राख्न दिएपछि अतिक्रमणको क्रम बढेको हो । –कान्तिपुर दैनिकबाट


ताजा खबर

Loading...
Loading...
Loading...