Logo

डिएसपी ढुंगेल निलम्बनमा, डाकाहरुसँग सम्पर्क !



काठमाडौं, १९ बैशाख । प्रहरी प्रधान कार्यालयले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमोध ढुंगेललाई निलम्बन गरेको छ। बिहीबार डिएसपी ढुंगेललाई निलम्बन गरेको हो।

चोरी तथा डकैतीमा संलग्न व्यक्तिहरूसँग नियमित सम्पर्क रहेको भन्दै प्रहरी प्रधान कार्यालयले ढुंगेललाई निलम्बन गरेको स्रोतले बतायो। नेपाल प्रहरीभित्र ढुंगेल निकै विवादित नाम हो । उनी जहाँ जान्छन्, त्यहाँ एउटा न एउटा ताण्डव देखाउँछन् । काठमाडौंमा हुँदापनि उनको डनहरुसँग हिमचिम थियो ।



प्रतिक्रिया दिनुहोस्