मन्त्री मातृका यादवमाथि कार्यकक्षमै हातपात !

काठमाडौं, १ जेठ । उद्योगमन्त्री मातृका यादवलाई आफ्नै कार्यकक्षमा झण्डै हातपात भएको छ । सरुवाको विषयलाई लिएर झण्डै हात हालाहालको अवस्था सिर्जना भएको मन्त्रालयनिकट स्रोतको दाबी छ । उद्योग विभागमा भएको सरुवाको विषयमा कर्मचारीहरुले मन्त्री यादवमाथि समेत हातपात प्रयास गरेका छन् ।

 

बालिका निधन प्रकरण : ‘न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए, प्रहरी उजुरी लिँदैन्’


ताजा खबर

Loading...
Loading...
Loading...