Logo

काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार, ओमबाट फेक्ट अस्पताल रिफर गरियो



काठमाडौं, १ जेठ । आज साँझ काठमाडौंको कालोपुलमा एसिड आक्रमणमा परेकी एक युवतीलाई चाबहिलस्थित ओम अस्पतालबाट कीर्तिपुरस्थित् फेक्ट अस्पतालमा सारिएको छ ।

उनको शरीका विभिन्न भाग जलेकाले ओम अस्पतालबाट फेक्ट रिफर गरिएको हो । २० वर्षीय ती युवतीमाथि निर्मतापूर्वक एसिड प्रहार भएको थियो । प्रहरीका अनुसार युवतीमाथ एसिड प्रहार गर्ने आक्रमणकारी फरार छ ।



प्रतिक्रिया दिनुहोस्