नौ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पिता पक्राउ

काठमाडौं २ जेठ । खोटाङमा नौ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ५० वर्षीया पिता पक्राउ परेका छन् ।

आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको सूचना प्राप्त भएपछि उनलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।

पक्राउ परेका बाबुलाई बुधबार जिल्ला अदालत खोटाङबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । –नागरिक दैनिकबाट


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्