आकृतिकुमारी निधन प्रकरण, न्याय माग्दा नालामा फालिदिन्छु भनेर धम्की दिए , प्रहरी उजुरी लिँदैन्’ –हेर्नुहोस् भिडियो

यही वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन् ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्