राष्ट्रपति भण्डारीलाई नातिनी लाभ, राष्ट्रपति मेडिसिटी पुग्दै

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारीले आज पुत्रीलाई जन्म दिएकी छिन् । ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालमा आज निशालाई पुत्री लाभ भएको हो ।

निशाले अभिषेक यादवसँग दुई वर्ष पहिले विवाह गरेकी थिईन् । राष्ट्रपति भण्डारी केही बेरमै अस्पताल पुग्ने कार्यक्रम तय भएको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्