नातिनी हेर्न राष्ट्रपति भण्डारी मेडिसिटी अस्पतालमा

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी हजुरआमा बनेकी छन्। राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुशुम यादवले हिजो (बुधबार) साँझ छोरी जन्माएपछि उनी हजुरआमा बनेकी हुन्।

अभिशेक पूर्वराष्ट्रपति यादवकी भतिजी किरण यादवका सुपुत्र हुन्। किरण दोस्रो संविधान सभाकी सदस्य थिइन्। कान्छी छोरीको तर्फबाट पनि नातिनी जन्मिएपछि राष्ट्रपति भण्डारी बुधबार साँझ छोरी–नातिनी हेर्न ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पताल पुगेकी थिइन्। छोरी–नातिनी हेर्न राष्ट्रपति भण्डारी सामान्य रुपमा अस्पताल पुगेकी थिइन्।

Related News:

राष्ट्रपति भण्डारीलाई नातिनी लाभ, राष्ट्रपति मेडिसिटी पुग्दै


ताजा खबर

Loading...
Loading...
Loading...