यात्रुबहाक बस त्रिशुलीमा खस्यो, चारको मुत्यु

काठमाडौं ५ जेठ । आईतवार विहान त्रिशुली नदिमा बस  खसेको छ । काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस आईतवार विहान त्रिशुली नदिमा खसेको छ । दुर्घटनामा  चार जनाको मुत्यु भएको  प्रहरीले जानकारी दिएको छ ।

राजमार्गको बेल्छीटारमा दुर्घटना भएको उक्त बसमा कति यात्रु थिए र के कारणले बस दुर्घटना भएको भन्नेबारे त्यसको विस्तृत विवरण भने आउन वाँकी छ ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्