कांग्रेस-कम्युनिष्ट नेताहरुले कार्यक्रममै झगडा गरेपछि हेलमेट लिएर आउन धमलालाई आग्रह

काठमाडौं, ६ जेठ । सत्तारुढ दल नेकपाका नेता सुर्य पाठक र कांग्रेस नेतृ डा. डिला संग्रौलाबीच कार्यक्रममै बाझाबाझ भएको छ । सरकारले सबैतिर नियन्त्रण गर्नेगरि विभिन्न विद्येयकहरु लिएर आएको भन्दै संग्रौलाले गम्भिर आरोप लगाएकी छिन् । तर, नेकपाका नेता पाठकले भने संग्रौलाको कुरा ठाडै अस्विकार गरिदिए ।


ताजा खबर

Loading...
Loading...
Loading...