६ अर्बमा नयाँ संसद् भवन बन्दै

काठमाडौं १३ जेठ । दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको छ ।

६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो । संसद् भवन निर्माणका लागि आइतबार ‘ग्लोबल टेन्डर’ आह्वान गरिएको छ ।

सिंहदरवारको पुतली बगैंचाको १७६ रोपनी ८ आना क्षेत्रमा संसद् भवन बनाइने भएको छ । –नागरिक दैनिकबाट


ताजा खबर

Loading...
Loading...
Loading...