करिश्मा मानन्धरद्वारा राजनीति परित्याग

काठमाडौं, १३ जेठ । तत्कालीन नयाँ शक्ति पार्टी, नेपालकी नेत्री एवम् चर्चित नायिका करिश्मा मानन्धरले अब आफू राजनीतिमा नरहेको बताएकी हुन् । नेतृ मानन्धले हालैमात्र आफू राजनीतिबाट अलग हुने घोषणा गरेकी हुन् । उनले मौखिक रुपमा पार्टीबाट राजीनामा दिइसकेको जानकारी दिईन् ।


ताजा खबर

Loading...
Loading...
Loading...