नवलपरासीमा बस र ट्रक ठोक्किँदा तीनको मृत्यु

काठमाडौं, १६ जेठ । नवलपरासीको देवचुली नगरपालिका दुम्कौलीमा बिहीबार दिउसो यात्रु वहाक बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । २० जना घाइते छन् ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक अर्जुन रानाभाटले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । मृत्यु हुने सबै महिला छन् ।


ताजा खबर

Loading...
Loading...
Loading...