बिजय माल्यासंग पैसा मागेपछी…हेर्नुहोस भिडियो

काठमाडौँ, जेष्ठ २८ । जारी विश्व कप क्रिकेट अन्र्तगत भारत र अष्ट्रेलियाको खेल हेर्न इङल्याण्ड पुगेका विजय माल्याको सार्वजनिक बेज्जतिको सिकार बनेका छन । भारतीय दर्शकले मेरो पैसा फिर्ता गर भन्दै उनी विरुद्ध नारावाजी गरेका थिए । स्टेडियम बाहिर रहेका दर्शकले माल्या माथीको मजाक अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

इंडिया ऑस्ट्रेलिया मैच देखने पहुंचे थे जनाब, पब्लिक ने इज्जत उतार दी😁

Posted by Naveen Wadhwa on Monday, June 10, 2019


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्