प्रहरीलाई एक हजार घूस दिन खोज्दा

काठमाडौं, १ असार । कलंकीबाट बस थानकोटतर्फ जाँदै थियो । ना ३ ख ६५२५ नम्बरको बसमा चेकजाँच गर्न खोज्यो प्रहरीले । चेकजाँच नगर्न भन्दै विष्णु केसीले एक हजार रुपैयाँ घुस दिने खोजे । प्रहरी कडा रुपमा प्रस्तुत भएर केसीलाई तत्काल पक्राऊ गरे ।

एक हजार घुस दिन खोज्ने केसी वाफल बस्दै आएका थिए । प्रहरीका अनुसार घुस दिन खोजेको अभियोगमा उनीमाथि अनुसन्धान चलिरहेको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्