गुठी विधेयक विरुद्ध माइतीघरमा मानव सागर

काठमाडौं, असार ४ । चौतर्फी आलोचनापछि सरकारले फिर्ता भएको गुठी विधेयक विरुद्ध गुठीयारहरुले प्रदर्शन गरेका छन्। काठमाडौंका विभिन्न ठाउँबाट आएका हजारौं मानिसहरु माइती घर मण्डलामा जम्मा भएका छन्।

असन, पाटन तथा बसन्तपुर लगायतका क्षेत्रबाट ठूलो संख्यामा आएको मानिसहरू माइती घरमा उलिएका हुन्। प्रदर्शनकारीले ुगुठी विधेयक खारेज गरु,जस्ता नारा लगाएका छन्। प्रदर्शनका कारण सडकमा सवारी आवागमनमा समस्या भएको छ।


ताजा खबर

Loading...
Loading...
Loading...