जुरुक्क उठे जनता (फोटोफिचर)

एक दशकपछि काठमाडौंका जनता स्वतःस्फूर्त उठेका छन् । यसपटक कुनै राजनीतिक मुद्याका लागि नभई संस्कृतिका लागि उठेका छन् । सरकारले विवादास्पद गुठी विधेयक ल्याएपछि असन्तुष्ट काठमाडौंवासीले आन्दोलन गर्दै आएका थिए ।

आन्दोलनले उचाई लिन लाग्दा सरकारले विधेयक फिर्ताको घोषणा ग¥यो । तैपनि, आन्दोलन रोकिएन । विधेयक खारेज गर्नुपर्ने मागसहित काठमाडौंको मुटु माइतीघर मण्डलामा हजारौं भेला भए । बाजागाजा सहित गुठीयारहरु जुलुसमा सहभागी भए ।

दशकौंपछि माइतीघर मण्डलामा मानव सागर उर्लियो । उपत्यकाका जनता ज¥याकजुरुक्क उठे ।

तस्वीर : मुकुन्द कालिकोटे


ताजा खबर

Loading...
Loading...
Loading...