कार्यक्रममै पोल खोलाखोेल, हात हालाहालपछि यसरी भयो भिडन्त (भिडियोसहित)

काठमाडौं । पत्रकार ऋषि धमलाले होष्ट गर्दै आएको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा फेरि अतिथिहरुबीच भनाभनपछि हात हालाहालको स्थिति सिर्जना भएको छ ।

शनिबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा नेकपाका नेता एवम् सांसद रामनारायण विडारी र अधिवक्ता तथा मानवअधिकारकर्मी दिनेश त्रिपाठीबीच यस्तो हात हालाहाल भएको हो ।

हेर्नुहोस भिडियो  :


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्