Logo

अर्घाखाँचीमा जिप दुर्घट्ना, २ जनाको मृत्यु



अर्घाखाँची, १९ असार । अर्घाखाँची सुपाखोलामा बिहीबार विहान लु १ ज १३२९ नम्बरको जीप दुर्घटना भएको छ। दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, दुर्घटनामा परी घाईत भएका ५ जनाको अवस्था गमिभर छ ।



प्रतिक्रिया दिनुहोस्